नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं ।आजका लागि तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । नेताहरुको कार्यब्यस्तता र अध्यक्ष पुष्पकमल दाहालले बैठकका लागि गर्नुपर्ने तयारी पूरा नभएकाले बैठक स्थगित भएको छ । स्थगित बैठक शनिवार या आइतबार राख्ने अध्यक्ष दाहालको तयारी छ । सचिवालय बैठकमा स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यका साथै सभामुखको उम्मेदवारका … Continue reading नेकपा सचिवालय बैठक स्थगित